Breaking

Thursday, August 31, 2017

आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै - Web तथा SMS बाट यसरी नतिजा हेर्ने सकिने

काठमाडौँ,१५ भदौ | कक्षा १२ को विज्ञान बाहेक अन्य सङ्कायको नतिजा आज सार्वजनीक हुदैछ | यस भन्दा अघि गएको साउन २० गते कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक भएको थियो भने बिज्ञान विषय तर्फ झण्डै ५० हजार परीक्षार्थी सहभागी थिए ।

अन्य सङ्काय भन्दा झन्डै दुई महिना अघिनै विज्ञान विषयको परीक्षाफल प्रकाशन गर्ने गरीएको छ | विज्ञान बाहेक अन्य ब्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको नतिजा भने आज साझ ५ बजेको बैठक पछी सार्वजनीक गर्ने तयारी भैरहेको छ र नतिजा सार्वजनिक गर्नलाई करीब करीव सबै तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । झन्डै साढे ३ लाख परीक्षार्थीले फारम भरेका थिए |

नतिजा सार्वजनिक भए लगत्तै तपाइले आफ्नो नतिजा थाहा पाउनको लागि

वेवसाईटः http://neb.ntc.net.np मा गई

वा

SMS मार्फत नतिजा थाहा पाउनः Results [Space] Symbol No. लेखि 35001 मा पठाउन सकिनेछ ।

No comments:

Post a Comment