Breaking

Sunday, August 27, 2017

आफ्नो श्रीमतीको मोबाईलमा परपुरुषको फोन आएको निउँमा हत्या

भाद्र १२, झापा । श्रीमतीको मोबाईलमा परपुरुषको फोन आएको निहूँमा झापामा एक ब्यक्तीले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुमा डेरा गरी वस्ने करिब अठार वर्षकी शर्मिला माझीको आफनै श्रीमान सविन माझीले तीजको दिन बकाइनोको रुखमा झुन्ड्याएर हत्या गरेको स्वीकारेका छन् ।

अर्कै केटासँग फोनमा कुरा गर्ने गरेकोले श्रीमतिको हत्या गरेको सविनले प्रहरी अनुसन्धानमा बयान दिएको प्रहरीले जनाएको छ। नयाँबाटोबाट

No comments:

Post a Comment