Breaking

Sunday, July 30, 2017

यसरी डेरि दुध लापरवाहीका साथ तयार (भिडियो सहित) : काठमाण्डौंको डेरि दुधको पर्दाफास

तपाई दैनिक बिहान दुध वा चिया पिउनको लागि कुन दुध प्रयोग गर्नुहुन्छ ? के तपाईलाई थाह छ तपाईले मूल्य तिरेर किनेर पिउनु भएको दुध तथा बच्चा बच्चीहरुलाई राम्रो हुन्छ भनेर खुवाउनु भएको काठमाण्डौको डेरिको दूध यसरी लापरवाहीका साथ तयार गरिन्छ ?

भिडियोमा राम्ररी देखाईएको छ कसरी तयार गरिदै छ दुध । यसरी जनताको स्वास्थ्य माथि खेलवाडका साथ आर्थिक स्वार्थमा मात्र गरिदै छ दुधको व्यापार । पाउडर दुधलाई घोलाएर सफा नगरी यसरी बनाएको दुध


अब तपाई आफ्ना बालबच्चा तथा स्वयं खान रुचाउनु हुन्छ ?


यस भिडियो सहितको जानकारीलाई सक्दो शेयर गरी सबैलाई सचेत गर्नुहोस् ।

No comments:

Post a Comment