Breaking

Friday, October 6, 2017

कुर्सीमा बसेरै यसरी सजिलोसाथ आफ्नो पेटको बोसो घटाउनुहोस

तपाई घर वा अफिसमा कुर्सीमा बसेर कति घण्टा काम गर्नुहुन्छ ? यसरी एकै ठाउँमा बसेर काम गर्दा अनि केहि कसरत नहुँदा पक्‍कै पनि तपाईले आफ्नो पेट बढेको अनुभव गर्नु भएकै होला । साथै समयको अभाव वा पुष्ट जानकारी नभएर पेटको बोसो घटाउन नसकेर चिन्तित हुनुहुन्छ भने आजको यो लेख तपाईकै सहयोगको लागि हो ।

पेटको बोसो घटाउन विभिन्‍न व्यायाम तथा कसरतहरुको बारे तपाईले सुन्‍नु नै भएकै होला । जुन सोचेको जस्तो सहज छैन । तसर्थ आज हामीले तपाईको लागि नयाँ सजिलो तरिका जसले तपाई कुर्सीमा बसेर नै दैनिक रुपमा बिस्तारै आश्‍चार्यजनक रुपमा आफ्नो पेटको बोसो घटाउन सक्नुहुन्छ ।

यस कुर्सीमा बसेर गर्न सकिने सजिलो व्यायाम तल भिडियोमा देखाए अनुसार स्टेप स्टेप फलो गरी तपाईको शरिरलाई स्वास्थ राख्‍नुहोस ।

No comments:

Post a Comment