Breaking

Tuesday, August 1, 2017

घरेलु उपाय द्वारा यसरी सजिलो साथ दाँतमा लागेको किरा निकाली छिटो दाँतको दुखाई कम गर्ने सकिन्छ

आज हामी तपाईहरुलाई यो बताउने छौं कि कसरी दातमा भएको दुखाईलाई १ मिनेटमा कम गर्न सक्छौं र दातमा भएका किटाणु किराहरुलाई घरेलु उपाय अपनाएर बाहिर निकाल्न सक्छौं ।

दातमा भएको किटाणु (किरा) बाहिर निकाल्ने उपाय

यदि तपाईको दात किराले खाएको छ भने आज हामी तपाईहरुलाई केहि घरेलु उपाय बताउन गैरहेका छौं जसको प्रयोगले तपाई आफनो दातमा भएको किटाणुलाई बाहिर निकाल्न सक्नुहुन्छ । त्यसको लागि तल दिएको सामाग्रीहरु आवश्यक पर्छ ।


लवांग को तेल 10 मिली लीटर

फिटकरी पाउडर 20 ग्राम

लवांगको तेल र फिटकिरीलाई राम्ररी मिश्रण गरेर एउटा पेस्ट तयार पार्नु होस । तयार भएको पेस्टलाई किराले खाएको दातमा १० मिनेट लगाएर छोड्नुहोस । १० मिनेट पछि सफा पानीले कुल्ला गर्नुहोस ,पानीको साथमा तपाईको दातमा भएको किरा बाहिर आउनेछ ।

दातको दुखाईबाट १ मिनेटमा राहत

यदि तपाईको दातको दुखाई एकदमै धेरै छ भने लवांगको तेललाई दुखेको ठाउमा लगाएर राम्ररी १ मिनेटसम्म मालिश गर्नुहोस ,एक मिनेट पछि दुखेको ठाउमा राहत पाउनु हुनेछ । यदि एक पटकमा तपाईको दुखाई कम भएन भने यस प्रक्रियालाई तिन चार पटक पनि अपनाउन सक्नुहुनेछ । हामीलाई आशा छ एक पटक मै तपाईको दुखाई कम हुनेछ तर भएन भने तीन चार पटकमा पक्का दुखाई कम हुनेछ ।

No comments:

Post a Comment