Breaking

Tuesday, August 15, 2017

यी हुन् रियल लाइफ हिरो : ज्यानको परवाह नगरी यसरी बाढी पिडितको उद्दारमा यसरी खटिए सीताराम कट्टेल (धुर्मुस)

आज सीताराम कट्टेल (धुर्मुस) ले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको उद्दारमा आफै खटिएको फोटो सामाजिक संजालमा मार्फत सार्वजानिक गर्दै पिडितहरुको अवस्था निकै दयनीय भएको र सम्पतिको नाममा एक सरो लुगा मात्र भएको जनाएका छन् ।

सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) बाढीपहिरो पीडितलाई राहत वितरण गर्न विभिन्न जिल्ला पुगेका छन् । विनाशकारी भूकम्पपछि कलाकारिताभन्दा सामाजिक अभियानमा बढी लागेका कट्टेल यतिवेला बाढीपहिरो पीडितको घाउमा मल्हम लगाउन सकृय देखिएका छन् ।

No comments:

Post a Comment