Breaking

Sunday, July 30, 2017

श्रावन ३२ देखि ६ दिन सम्म पृथ्वी पुरै अन्धकार हुनेः २५० वर्ष पछिको ठुलो सौर्य आँधी आउदै

सूर्यमा रहेको एक ठूलो ‘कोरोनल होल’ ठिक पृथ्वीको दिशामा पर्ने र त्यसबाट उत्पन्न सौर्य बतास अप्रिल २३ र २४ मा पृथ्वीमा आइपुग्ने भएको छ। जसले पृथ्वीमा ठूलो भू-चुम्बकिय आँधी निम्त्याउने छ। यो आँधीको कारण पृथ्वीमा ‘नर्दन लाइट्स’ देख्न सकिनेछ। अप्रिल २३ र अप्रिल २४ मा पृथ्वीमा सौर्य बतासको कारण चुम्बकिय आँधी आउनसक्ने ७५ प्रतिशत सम्भावना रहेको नासाले बताएको छ।

सौर्य बतास आउँदा चार्ज्ड पार्टिकलको अधिकांस हिस्सा पृथ्वीको चुम्बकिय क्षेत्रले पृथ्वीमा छिर्न दिदैन, डिफ्लेक्ट गर्छ। तर डिफ्लेक्ट नभएका चार्ज्ड पार्टिकल पृथ्वीको वायुमण्डमा प्रवेश गरि ग्याँसका पार्टिकलसंग ठोक्किन पुग्छन् अनि यसक्रममा मुख्यत पृथ्वीको उत्तर र दक्षिणी ध्रुवमा आकाशमा रंगीचगी प्रकास देखिन्छ। जसलाई ‘अरोरा’ वा ‘नर्दन लाइट’को नामले चिनिन्छ।

‘नर्दन लाइट’ अरु समयमा पनि देखिने गर्छ। तर यसपटक सौर्य बतास शक्तिशाली भएका कारण दक्षिणी नर्वे, स्वीडेन, इस्टोनिया, लटाभिया, रसिया लगायत बेलायत अनि अमेरिकाका केही क्षेत्रमा देखिने नासाले बताएको छ। यहि समयमा अमेरिकाको ओरेगन देखि साउथ क्यारोलिनाको ११३ किलोमिटर लामो भू-भागमा चार दशकपछि खग्रास सूर्य ग्रहण पनि देखिदैछ।


नासाले जनाए अनुसार आगामि डिसेम्बर १६ देखि २१ सम्म पृथ्वी अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार पौष १ गते देखि ७ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकार मय हुने छ । विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् ।

उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त रहन पनि नासाले आग्रह गरेको छ ।

अमेरिकी बेज्ञानिक संस्था नासाले आगामि दिनमा विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकारमय हुने नासाले जनाएको छ ।

विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् । उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त र संयम रहन पनि नासाले आग्रह गरेको छ ।

No comments:

Post a Comment