Breaking

Saturday, July 1, 2017

अहिले सम्ममको महानगरपालिका र उपमहानगरपालिकाहरुको ताजा अपडेट


स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ ।

यस्तो छ पछिल्लो मतगणनाः

धनगढी उपमहानगरपालिका

प्रमुख काँग्रेस (नृप वड) ः ३०४१ मत
गोपाल हमालः २४४५ मत
एमाले दुर्गा जोशी २४०७ः मत

नेपालगंज उपमहानगरपालिका

प्रमुख रापपा (डा. धवल शमसेर राणा) ः ६५०७ मत
काँग्रेस (डा.सुरेशकुमार कनोडिया) ः ३९९२ मत
माओवादी केन्द्र (दामोदर आचार्य) ः ३६२४ मत

विराटनगर महानगरपालिका

भीम पराजुली काँग्रेसः ३८७३
विनोश ढकाल एमालः २७७२
उमेश यादव, फोरम १३५०


तुलसीपुर उपमहानगरपालिका

एमाले प्रमुख (घनश्याम पाण्डे) ः ६८८७ मत
काँग्रेस प्रमुख (गेहेन्द्र गिरी) ः ४८६५ मत

बुटवल उपमहानगरपालिका

प्रमुख एमाले (शिवराज सुवेदी) ः ८२३७ मत
प्रमुख काँग्रेस (खेलराज पाण्डे) ः ७५८४ मत

धरान उपमहानगरपालिका

एमाले प्रमुखः ३७३५ मत
कांग्रेस प्रमुखः २९६३ मत

इटहरी उपमहानगरपालिका

कांग्रेस प्रमुखः ४०७७ मत
एमाले प्रमुखः ३९१० मत

घोराही उपमहानगरपालिका

एमाले प्रमुखः १०३४२ मत
कांग्रेस प्रमुखः ७६५० मत
माओवादी केन्द्र प्रमुखः ५७०१ मत

No comments:

Post a Comment